काभा भलिबलमा आज नेपाल र माल्दिभ्स भिड्दै

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: काठमाडौंमा सुरु, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
www.globalaawaj.com · 6 दिन अघि

काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा आज नेपाल र माल्दिभ्सबीच खेल हुदैछ । नेपाल सेमिफाइनलमा पुग्न आज माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्नुपर्ने छ । प्रतियोगितामा नेपाल पुल ए मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू