पञ्चकन्या ग्रुपको व्यापार १४ प्रतिशतले बढ्यो, कति गर्यो कारोबार ?
▸ यस स्टोरीको अंश: सांसद न्यौपानेले अर्थतन्त्र उकास्न जलविद्युत र उत्पादनमूलक उद्योगमा जोड दिँदै सनसेट ऐन अपरिहार्य रहेको बताए
पञ्चकन्या ग्रुपको व्यापार सन् २०२५ मा १४.२६ प्रतिशतले बढेको छ । ग्रुपले गत आर्थिक वर्षमा चार कम्पनीमार्फत ६ अर्ब ६८ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । पञ्चकन्या प्लास्टले ७९ करोड १० लाख, पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिजले ९८ करोड ३० लाख, पञ्चकन्या रोटोमोल्डले ७९ करोड ९० लाख र पञ्चकन्या स्टिलले सबैभन्दा धेरै ४ अर्ब ११ करोड ८० लाख रुपैयाँको व्यापार गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›