लगातार ४ दिन सार्वजनिक बिदा, नेप्से बन्द रहने

यस स्टोरीको अंश: सरकारले बकर इदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय
bajarkochirfar.com · 6 दिन अघि

सरकारले बकर ईद (ईद–उल–अज्हा) का अवसरमा जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जेठ १५ गते गणतन्त्र दिवसको बिदा र त्यसपछि शनिबार र आइतबारको नियमित साप्ताहिक बिदाले गर्दा लगातार चार दिनसम्म सरकारी तथा वित्तीय क्षेत्र बन्द रहनेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू