काठमाडौं मेरियट होटलको सामाजिक पहल: ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई नगद सहयोग
▸ यस स्टोरीको अंश: सुकुम्बासीलाई लालपुर्जा नपाउन्जेल मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी
काठमाडौं मेरियट होटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत काठमाडौंको साँखुस्थित ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई विशेष सहयोग प्रदान गरेको छ। मानवीय संवेदनालाई आत्मसात गर्दै होटलले उक्त संस्थालाई नगद सहयोगका साथै त्यहाँ आश्रित बालबालिकाहरूका लागि भोजनको व्यवस्था गरेको हो। प्रिजनर्स असिस्टेन्स नेपालको परिसरमा आयोजित एक कार्यक्रममा एभरेस्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडका सञ्चालकले संस्थालाई रु १ लाख नगद सहयोग हस्तान्तरण गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›