चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा

यस स्टोरीको अंश: चीनले अमेरिकी कृषि उत्पादन खरिद बढाउने सहमति, किसानमा नयाँ भरोसा
prasashan.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा सम्पन्न उच्चस्तरीय शिखर सम्मेलनपछि चीनले अमेरिकी कृषि उत्पादनहरूको खरिद उल्लेखनीय रूपमा बढाउने सहमति जनाएको छ । विशेष गरी गोमांस, कुखुराको मासु र भटमासजस्ता उत्पादनको व्यापार विस्तार गर्ने समझदारी भएपछि लामो समयदेखि व्यापार युद्धको असर झेलिरहेका अमेरिकी किसानहरूमा नयाँ आशा जागेको छ । ह्वाइट हाउसले आइतबार सार्वजनिक गरेको विवरणअनुसार चीनले सन् २०२६ का लागि वार्षिक १७ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी कृषि उत्पादन खरिद गर्ने सहमति जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू