अमेरिकाको ‘ग्रीन कार्ड’ प्रक्रिया परिवर्तन, लाखौं आप्रवासी अमेरिका छाड्न बाध्य हुने

यस स्टोरीको अंश: ट्रम्प प्रशासनको नयाँ नियम: अमेरिकामा ग्रिनकार्ड आवेदनका लागि स्वदेश फर्किनुपर्ने
www.globalaawaj.com · 5 दिन अघि

अमेरिकाको स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ सम्बन्धी प्रक्रिया परिवर्तन गरेपछि हजारौं आप्रवासी अमेरिका छाडेर पुनः आवेदन दिन बाध्य हुन सक्ने स्थिति बनेको छ। सीएनएनका अनुसार, नयाँ नीतिले विशेषगरी अस्थायी भिसामा अमेरिका बसिरहेका र देशभित्रैबाट ग्रीन कार्ड प्रक्रियामा रहेका व्यक्तिहरूलाई प्रत्यक्ष असर पार्नेछ। ट्रम्प प्रशासनले केही आवेदकहरूले अमेरिकाभित्रैबाट आफ्नो कानुनी स्थिति परिवर्तन गर्ने सुविधा सीमित गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू