आवरणमा ‘परमपूज्य’, आचरणमा व्यापारी: तपाईं कसरी धार्मिक अनि धर्मगुरु ?

यस स्टोरीको अंश: धर्मको व्यापारिकरण र गुरुहरूको आचरणमाथि प्रश्नचिन्ह
www.enepalese.com · 3 घण्टा अघि

धर्मको मूल उद्देश्य मानवलाई मानवताको उच्चतम चेतनातर्फ उन्मुख गराउनु, समाजलाई विखण्डन र द्वेषबाट जोगाउनु, र व्यक्तिलाई करुणा, सत्य तथा सहअस्तित्वको आधारमा आन्तरिक रूपमा रूपान्तरण गर्नु हो । तर, वर्तमान सामाजिक, सांस्कृतिक र राजनीतिक यथार्थलाई नजिकबाट नियाल्दा धर्मको यही मूल आत्मा क्रमशः विकृत, प्रदूषित र व्यापारिक बन्दै गएको गम्भीर अनुभूति हुन्छ । धर्म अब आत्मशुद्धिको साधना हो कि आत्मप्रदर्शन र सम्पत्ति आर्जनको मञ्च भन्ने प्रश्न खडा भएको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू