एआईको लहरले विश्व चिप बजार २०३० सम्ममा १५ खर्ब डलर पुग्ने, टीएसएमसीद्वारा उत्पादन क्षमता विस्तारको घोषणा
▸ यस स्टोरीको अंश: ईभी मोटर क्षमताको टिप्पणीप्रति नाइमाको ध्यानाकर्षण, स्पष्ट मापदण्डको मागविश्वकै ठूलो चिप निर्माता कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी)ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को बढ्दो प्रभावका कारण विश्वव्यापी सेमिकन्डक्टर बजार सन् २०३० सम्ममा १५ खर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको छ। कम्पनीले यसअघि उक्त अवधिमा सेमिकन्डक्टरको बजार १० खर्ब डलरको हुने अनुमानलाई परिमार्जन गर्दै प्रविधि क्षेत्रमा आएको नयाँ परिवर्तनले बजारको आकार सोचेभन्दा निकै ठूलो हुने देखिएकफ बताएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›