‘कान्स फिल्म फेस्टिभल’मा नेपालको उपस्थिति गौरवपूर्ण : सुनिता डङ्गोल

यस स्टोरीको अंश: कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो जुरी अवार्ड, राष्ट्रकै गौरव
ehimalayatimes.com · 6 दिन अघि

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यस वर्षको ‘कान्स फिल्म फेस्टिभल’मा नेपालको उपस्थिति नेपालीहरूका लागि गौरवपूर्ण बनेको बताएकी छिन् । फेस्टिभलमा अविनाशविक्रम शाहले निर्देशन गर्नुभएको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नुले नेपाली चलचित्र तथा रचनात्मक उद्योग र कला क्षेत्रको उचाइ अझ अग्लिएको उनले बताइन् । यसले अन्तरराष्ट्रिय स्तरको ज्ञान, सीप र अनुभवको उपयोग तथा फिल्म महोत्सवमार्फत रचनात्मक उद्योगसँग सम्बन्धित क्षेत्रको सन्तुलित विकास गराउन सहयोग पुग्नेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू