कन्टेन्ट क्रिएसनदेखि साइबर सेक्युरिटीसम्मको १४ वटा निःशुल्क तालिम दिँदै टेक्सपायर कलेज, यसरी दिनुहोस आवेदन
▸ यस स्टोरीको अंश: चीनको सांस्कृतिक उद्योगमा कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रभाव
काठमाडौँको नयाँ बानेश्वरस्थित टेक्सपायर कलेजले ‘टेक्सपायर ओडिसी २०२६’ नामक विशेष कार्यक्रमअन्तर्गत १४ वटा विभिन्न विधामा निःशुल्क तालिम प्रदान गरिरहेको छ । कार्यक्रममा डिजाइनिङ, साइबर सेक्युरिटी, कन्टेन्ट क्रिएसन, डाटा साइन्स, भिडियो एडिटिङ, डिजिटल मार्केटिङ, वेब डेभलपमेन्ट, गेम डेभलपमेन्ट, रोबोटिक्स तथा प्रम्प्ट इन्जिनियरिङलगायतका विषयमा व्यावहारिक तालिम लिन सकिनेछ । प्रत्येक हप्ता २ वटा तालिम सञ्चालन भइरहेको छ र ७ हप्ताभित्र सबै तालिम सम्पन्न गर्ने लक्ष्य छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित