स्याङ्जामा किशोरी मृत्यु प्रकरण: डेरा कोठाभित्र किशोरीको शव, २३ वर्षीय युवक पक्राउ
▸ यस स्टोरीको अंश: कार्यकक्षमै सब-इन्जिनियरमाथि कुटपिट, एक जना पक्राउस्याङ्जाको आँधीखोला गाउँपालिका–५ जुग्लेमा एक किशोरी मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । जुग्लेमा डेरा गरेर बस्दै आएका एक ट्याक्टर चालकको कोठाभित्र किशोरी झुण्डिएको अवस्थामा भेटिएपछि स्थानीय समुदाय नै स्तब्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार शुक्रबार दिउँसो १६ वर्षीया किशोरी ट्याक्टर चालकको डेरा कोठाभित्र पर्दाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›