सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

यस स्टोरीको अंश: सरकारले आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोक्यो
kharibot.com · 4 दिन अघि

सरकारले आर्थिक वर्ष २०८३-०८४ का लागि मोटा धानको प्रतिक्विन्टल ३६६० र मध्यम धानको प्रतिक्विन्टल ३८६० न्यूनतम समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू