कामदारलाई दिने बोनसका विषयमा कुरा नमिल्दा सामसङमा हडताल हुने

यस स्टोरीको अंश: रुस र चीनले औपनिवेशिक प्रभुत्वको आलोचना गर्दै संयुक्त घोषणापत्र जारी गरे
clickmandu.com · 1 हप्ता अघि

सामसङ इलेक्ट्रोनिक्सका करिब ४८ हजार कर्मचारीहरू बोनस भुक्तानीसम्बन्धी वार्ता कुनै सम्झौता बिना टुंगिएपछि बिहीबारदेखि काम छोडेर हडतालमा उत्रिने तयारीमा छन् । यस हडतालले दक्षिण कोरियाको अर्थतन्त्रलाई जोखिममा पार्ने र विश्वव्यापी चिप आपूर्तिलाई असर गर्न सक्ने देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू