अमेरिकी दूतावासले उदीयमान नवप्रवर्तकहरूका लागि फ्युचरफ्रन्ट एआई बुटक्याम्पलाई सहयोग प्रदान गर्यो

यस स्टोरीको अंश: नेपालमा डेटा सेन्टर लगानी बढ्दै, एआईको प्रयोग र सांसदको च्याटजीपीटी प्रयोग विवाद
www.enepalese.com · 1 हप्ता अघि

अमेरिकी दूतावास, नेपाल र युथ इनोभेसन ल्याब कन्सल्ट प्रा.लि.ले FutureFront: Powering Digital Innovation through Content & AI” पहल अन्तर्गत चार दिने AI Innovation Lab बुटक्याम्पको सफल आयोजना गरेका छन्। यस कार्यक्रमले डिजिटल नवप्रवर्तन, उद्यमशीलता तथा उदीयमान प्रविधिहरूमा अमेरिका-नेपालको सहकार्यलाई सुदृढ बनाउने उद्देश्य राखेको छ। बुटक्याम्पमा २० जना नेपाली युवा नवप्रवर्तक तथा स्टार्टअप संस्थापकहरूको सहभागिता रहेको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू