स्वास्थ्य क्षेत्रको बजेट १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ
▸ यस स्टोरीको अंश: सरकारले स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्ने, तीन वर्षमा ९०% नागरिकलाई समेट्ने लक्ष्य
सरकारले स्वास्थ्य क्षेत्रको लागि १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उक्त बजेट घोषणा गरेको बताए । यस्तै आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड बजेट छुट्याइएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित