सशस्त्र प्रहरीका तीन डिएसपी एसपी पदमा बढुवा सिफारिस
▸ यस स्टोरीको अंश: संसद भवनअगाडि शहीदको शालिक निर्माण गर्न सांसद खत्रीको माग
सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका तीन जना प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिले २०८३ जेठ ६ गते गरेको निर्णयअनुसार रिक्त रहेको तीन पदमा बढुवा सिफारिस गरिएको हो । सिफारिस सूचीअनुसार ई. सौरभ राज वन्त, ई. ज्ञानेन्द्र राजभण्डारी र ई. अजित मास्के बढुवाका लागि छनोट भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›