जर्मनीमा वैज्ञानिक छन्, गर्दैछन् कृत्रिम मासुको अनुसन्धान
▸ यस स्टोरीको अंश: जर्मनीमा नेपाली वैज्ञानिकले कृत्रिम मासु अनुसन्धानमा प्रगति हासिल गरे
काठमाडौंका कृतन गौतम जर्मनीमा वैज्ञानिक हुन्। उनी हाल म्युनिक सहरमा प्रोटेभो बायो कम्पनीमा रिसर्च एन्ड डेभलपमेन्ट विभाग प्रमुख छन्। कम्पनीले प्रोटिन उत्पादन, बायोटेक अनुसन्धान तथा वैकल्पिक खाद्य प्रविधिमा काम गर्दै आएको छ, विशेषगरी कम लागतमा प्रोटिन उत्पादन गर्न सकिने प्रविधि विकासमा। कृतन विशेषगरी आर्टिफिसियल मिट (कृत्रिम मासु) सम्बन्धी अनुसन्धानमै केन्द्रीत छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›