कहिल्यै नकाटिएको कुखुरा अब बजारमा, ल्याबमै उमारिँदैछ असली मासु

यस स्टोरीको अंश: नेपाल प्रहरीद्वारा पहिलो ह्याकाथन आयोजना, ‘ह्याक फर सेफ्टी’ कार्यक्रमका लागि आवेदन खुल्ला
www.pardafas.com · 5 दिन अघि

विज्ञानले जिउँदो कुखुराको सानो कोशिका लिएर ल्याबमै असली मासु उत्पादन गर्ने प्रविधि ‘कल्टिभेटेड मिट’ वा ‘सेल-बेस्ड मिट’ विकास गरेको छ । विश्वभर मासुको माग बढिरहेका बेला पशुपालन, वधशाला र त्यसबाट हुने वातावरणीय असर ठूलो चुनौती बनेको छ । सिंगापुर विश्वकै पहिलो देश हो जसले सन् २०२० मा ल्याबमा उत्पादन गरिएको कुखुराको मासु बिक्री गर्न अनुमति दिएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू