मिस नेपाल २०२६ का लागि आवेदन खुला
▸ यस स्टोरीको अंश: मिस नेपाल २०२६ का लागि आवेदन खुला, जेठ २५ सम्म आवेदन
द हिडन ट्रेजरले मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ । नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीलाई प्रतियोगितामा आवेदन दिन आमन्त्रण गरिएको छ । मिस नेपाल २०२६ को ग्रान्ड फिनाले १६ साउन २०८३ पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›