कजारिया ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक

यस स्टोरीको अंश: कजारिया रमेश टायल्सले मिस नेपालसँग 'डाइन विथ द डिभाज' अभियान सार्वजनिक गर्‍यो
arthadabali.com · 5 दिन अघि

सेरामिक तथा भिट्रिफाइड टायल ब्रान्ड कजारियाले नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकका रूपमा आफ्नो आबद्धता घोषणा गरेको छ । यससम्बन्धी औपचारिक पत्रकार सम्मेलन जेठ ७ गते ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजना गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू