कांग्रेसले बोलायो संसदीय दलको बैठक
▸ यस स्टोरीको अंश: कांग्रेस महामन्त्री घिमिरे भन्छन्, १५औँ महाधिवेशन समयसीमाभित्रै हुन्छ
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बिहिबार ११: ३० बजे बस्ने गरी दलका नेता भीष्मराज आङदेम्बेले दलको बैठक बोलाएको संसदीय दलको कार्यालयले जानकारी दिएको छ। कांग्रेसले आफ्ना सबै सांसदहरूलाई बैठकमा उपस्थित हुन सूचित गरेको छ। बैठकका एजेण्डाबारे भने खुलाइएको छैन ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित