पलायन छोडेर स्वदेश फर्कन महन्थ ठाकुरको आग्रह

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापतिको विकल्प नखोजिएको उपनेता पराजुलीको दाबी
www.drishtinews.com · 1 हप्ता अघि

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायन छोडेर स्वदेश फर्कन आह्वान गरेका छन् । उनले देशमा नयाँ राजनीतिक परिस्थिति विकसित भइरहेकाले अब बाहिर बसिरहनुपर्ने अवस्था नरहेको बताए । अध्यक्ष ठाकुरले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, नेतृ आरजु राणा देउवा तथा मारवाडी समुदायका व्यवसायीहरूलाई समेत लक्षित गर्दै मातृभूमि फर्कन आग्रह गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू