भरूवा बन्दुकसहित दुई जना पक्राउ
▸ यस स्टोरीको अंश: ठमेलमा अश्लील क्रियाकलापमा संलग्न नौ विदेशी नागरिक पक्राउ
बर्दघाट नगरपालिका-४ मर्चाघोलास्थित पारिजात सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक एक थान, छर्रा र बारूदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिजय पौडेल र बखत राना रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित