एसएलआरको म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुईजना पक्राउ

यस स्टोरीको अंश: काठमाडौंको गोङ्गबुबाट एसएलआरको म्याग्जिन र गोलीसहित दुई पक्राउ
nepalnews.com · 4 दिन अघि

प्रहरीले काठमाडौँ गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउन्ड गोलीसहित जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका १३ का २७ वर्षीय खगेन्द्र शर्मा तथा सप्तरी राजविराज १३ घर भइ हाल काठमाडौँ महानगरपालिका ३२‚ नरेफाँट बस्ने २२ वर्षीय ओमशंकर गुप्ता रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू