मेस्सीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप खेल्ने टिम कस्ताे छ ?
▸ यस स्टोरीको अंश: मेस्सीको कप्तानीमा अर्जेन्टिनाको छैटौँ विश्वकप टोली घोषणा
लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप फुटबल खेल्ने टिमको घोषणा गरिएको छ। प्रशिक्षक लियोनल स्कालोनीले मेस्सीको कप्तानीमा २६ सदस्यीय टोलीको घोषणा गरेका हुन्। ३८ वर्षीय मेस्सीले कतारमा भएको अघिल्लो विश्वकपमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनालाई तेस्रो पटक विश्वविजेता बनाएका थिए। उनले हालसम्म विश्वकपमा २६ खेल खेलेका छन्, जुन कुनै पनि खेलाडीले खेलेको सबैभन्दा धेरै खेलको कीर्तिमान हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›