दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न पर्सा जिल्ला अदालतको आदेश
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। मंगलबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा नराखी साधारण तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको हो। प्रसाईंलाई जेठ ४ गते प्रहरीले पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित