लोकसंगीत संरक्षणसँगै नयाँ सर्जक उत्पादन गर्न गैंडाकोटमा गायन तथा संगीत तालिम
▸ यस स्टोरीको अंश: गैंडाकोटमा गायन तथा संगीत तालिम सुरु, लोकसंगीत संरक्षणमा जोडगैंडाकोट नगरपालिकाको सहयोगमा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानले गायन तथा संगीत एडभान्स तालिम शुरू गरेको छ । यही जेठ ३१ गतेसम्म सञ्चालन हुने तालिममा ३३ जना सहभागी छन् । तालिमको उद्घाटन शुक्रबार गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामगादेले एक महिनासम्म सञ्चालन हुने तालिमले प्रशिक्षार्थीलाई गायन तथा संगीतमा निपूण बनाउने विश्वास व्यक्त गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›