खोकनामा तीन महिने धिमे नाच प्रशिक्षण सम्पन्न: नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको प्रयास
▸ यस स्टोरीको अंश: पत्रकार शिवशंकर मिश्रसहित विभिन्न व्यक्तित्व सम्मानित
ललितपुर महानगरपालिका वडा नं. २१ स्थित ऐतिहासिक एवं सांस्कृतिक बस्ती खोकनामा नेवार समुदायको परम्परागत ‘धिमे नाच’ र बाजाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तीन महिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। समावेशी बाजागाजा प्रशिक्षण समितिको आयोजना तथा २१ नम्बर वडा कार्यालयको आर्थिक एवं प्राविधिक सहयोगमा उक्त प्रशिक्षण सञ्चालन गरिएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित