पार्टी एकता मजबुत बनाउन प्रयास गरिरहेको छु : गगन थापा

यस स्टोरीको अंश: गगन थापा पार्टी एकता र सदस्यता नवीकरणमा जोड दिँदै, असन्तुष्ट पक्षलाई समेट्ने प्रस्ताव
www.globalaawaj.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको एकता मजबुत बनाउन आफू निरन्तर प्रयासरत रहेको बताएका छन्। उनले पार्टी एकताका लागि अझ के गर्नुपर्ने हो स्पष्ट रूपमा बताउन आग्रह गर्दै नेताहरूसँग निरन्तर संवाद भइरहेको बताए। थापाले विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कसैलाई अवसर नदिने नीति नहुने र क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी विवादमा नयाँ सदस्यता र युवा सहभागितालाई अवरोध गर्न नहुने बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू