विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका छुटेका नेताहरूलाई समेट्ने प्रस्ताव
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिमा समेटेर सँगै लिएर काम गर्न चाहेको बताएका छन् । उनले पार्टीको १५औँ महाधिवेशनको मिति तय भएको र प्रेमबहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनेको उल्लेख गर्दै त्यसमा अरूलाई पनि समेट्न आफू तयार रहेको बताए । महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको सदस्यता जाँचबुझ समितिमा पनि थप सदस्य राख्न सकिने उनको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›