इबोला संक्रमणबाट कङ्गोमा सय जनाको मृत्यु
▸ यस स्टोरीको अंश: कङ्गोमा इबोला प्रकोप: ८८ को मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
कङ्गो लोकतान्त्रिक गणराज्यमा फैलिएको इबोला सङ्क्रमणका कारण कम्तीमा १०० जनाको मृत्यु भएको छ । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार ३९० भन्दा बढी शंकास्पद बिरामी फेला परेका छन् । संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले बुन्डिबुग्यो विषाणुबाट फैलिएको हालको इबोलालाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›