‘गुम्बज’ प्रविधिले फेरिँदैछ सरस्वतीको जीवन
▸ यस स्टोरीको अंश: बागवानीविद् शिवबहादुर नेपाली प्रधानको ‘कृषि विकासका योजना’ पुस्तक प्रकाशित
राजपुर गाउँपालिका–५ बेलाकी सरस्वती चौधरीले ६ कट्ठा जमिनमा व्यावसायिक तरकारी खेतीमार्फत वार्षिक तीन लाखसम्म आम्दानी गर्दै सफल कृषकको रूपमा परिचित बन्नुभएको छ । ग्रामीण महिला उत्थान केन्द्रमार्फत सञ्चालित कृषक व्यवसाय पाठशाला र गुम्बज प्रविधिबाट खेती गर्दा उत्पादन वृद्धि हुनुका साथै मिहिनेत र खर्च कम लाग्ने अनुभव उहाँको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›