उपत्यका प्रहरी कार्यालयका डिआइजी अधिकारी र ट्राफिक प्रहरी प्रमुख अधिकारी पुरस्कृत 

यस स्टोरीको अंश: प्रहरी महानिरीक्षक कार्कीले अपराध अनुसन्धानलाई आधुनिक र वैज्ञानिक बनाउनुपर्नेमा जोड दिए
newsofnepal.com · 6 दिन अघि

उपत्यकाको समग्र शान्ति सुरक्षा प्रभावकारी बनाउन उल्लेखनीय योगदान पुर्‍याएको भन्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रशाद अधिकारी पुरस्कृत हुनुभएको छ । प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै उहाँलाई विशेष रुपमा सम्मान तथा पुरस्कृत गरेको हो । यसैगरी उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी पनि पुरस्कृत हुनुभएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू