सुनको मूल्य १८ सय रुपैयाँले बढ्यो

arthasarokar.com · 1 हप्ता अघि

साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १८ सय रुपैयाँले बढेर दुई लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य ९० रुपैयाँले बढेर प्रतितोला ५०५० रुपैयाँमा कारोबार भईरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू