कैदीबन्दीको उपचारका क्रममा मृत्यु
▸ यस स्टोरीको अंश: सुनसरीमा जघन्य अपराधको ग्राफ उकालोमा, ११ महिनामै ४४४ मुद्दा दर्ता
जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । पाँचथरका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको उपचारकै क्रममा बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको हो । जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका घिमिरेलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›