चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर

यस स्टोरीको अंश: ‘फिन इलेक्ट्रो–टेक २०२६’ प्रदर्शनी जेठ २२ देखि भृकुटीमण्डपमा आयोजना हुने
kharibot.com · 1 दिन अघि

चिनियाँ वैज्ञानिकहरूले छैटौँ पुस्ता (६ जी) को सञ्चार प्रविधितर्फ ठूलो सफलता हासिल गरेको दाबी गरेका छन् । अनुसन्धानकर्ताहरूले लेजरबाट सञ्चालन हुने नयाँ प्रकारको प्रकाशीय इन्जिन विकास गरेको बताएका छन्, जसले सेतो प्रकाशको सहायताबाट लामो दूरीसम्म तथ्याङ्क पठाउन सक्ने क्षमता राख्ने जनाइएको छ । यो प्रणाली विशेष प्रकारको सिरेमिक पदार्थबाट तयार गरिएको हो, जसलाई ठूलो परिमाणमा सजिलै उत्पादन गर्न सकिने बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू