फूल फुलेर रंगिएको धनगढी (फोटोफिचर)
▸ यस स्टोरीको अंश: मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो, शालिग्राम पार्क आकर्षणको केन्द्र
धनगढीका सडक तथा सडक छेउहरू यतिबेला सेता, गुलाबी र रातो रङका फूलहरूले रंगीचंगी बनेका छन् । विभिन्न प्रजातिका फूलहरू फुलेपछि नगरको सौन्दर्य अझ आकर्षक देखिन थालेको छ । सडकका डिभाइडर, सार्वजनिक स्थान तथा घरअगाडि ढकमक्क फुलेका फूलहरूले वातावरणलाई मनमोहक बनाएको छ । बिहान र साँझको समयमा फूलसँगै हरियालीले धनगढीलाई थप सुन्दर बनाएको स्थानीयहरू बताउँछन् । गर्मी मौसमको सुरुवातसँगै फुलेका यी फूलहरूले नगरवासीलाई मात्र होइन, धनगढी आउने आगन्तुकलाई पनि आकर्षित गरिरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›