गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
▸ यस स्टोरीको अंश: सुकुम्बासी बस्ती खाली गराउने सरकारी अभियानविरुद्ध देशभर प्रदर्शन चर्कियो
नेपालगञ्जको स्वरूप पछिल्ला वर्षमा उल्लेख्य रूपमा बदलिएको छ । फराकिला सडक र सडक किनारमा रोपिएका विभिन्न जातका बोटबिरुवाले यहाँको हरियाली प्रवद्र्धनसँगै सहरको सौन्दर्य बढाएका छन् । गुलमोहर र बेगमबेलीले नेपालगञ्जको सौन्दर्य चम्काएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले ‘हिट वेभ’ व्यवस्थापनका लागि कार्ययोजना बनाएर काम गरिरहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित