सुर्तिजन्य पदार्थमा करको दरमा व्यापक वृद्धि गर्न एमाले सांसदको माग

यस स्टोरीको अंश: कङ्गोमा इबोला प्रकोप तीव्र, स्वास्थ्यकर्मीमाथि आक्रमण र स्थानीय विरोधले नियन्त्रणमा चुनौती
www.drishtinews.com · 2 दिन अघि

नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले सुर्तिजन्य पदार्थमा करको दर बढाउन सरकारसँग माग गरेका छन् । नेपालमा सुर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या बढ्दै गएको र वार्षिक करिब ३९ हजार नागरिकको मृत्यु हुने गरेको उल्लेख गर्दै उनले यसलाई नियन्त्रण गर्न कर वृद्धि नै प्रभावकारी कदम हुने बताए । भारत र बंगलादेशमा क्रमशः ५८ र ७३ प्रतिशत कर लाग्ने गरेकोमा नेपालमा ४० प्रतिशत मात्र रहेको भन्दै उनले कर बढाउनुपर्ने तर्क गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू