सुन तोलामा १९०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य ५,१५० कायम
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढेर २ लाख ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँले बढेर प्रति तोला ५ हजार १५० रुपैयाँ पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›