कुतूहलपूर्ण यात्राको दस्ताबेज
▸ यस स्टोरीको अंश: कविताहरूले समाज, प्रेम र स्वतन्त्रताका विषयलाई समेटेका छन्
माघ महिनाको उत्तरार्धमा एउटा पुस्तक हात पर्यो । त्यो पुस्तकको नाउँ हो, ‘अमेरिकाको घाम’ । यस यात्रानुभूति पुस्तकका नियात्राकार व्यक्तित्व हुन्, छविरमण सिलवाल । यो पुस्तक शीर्षकले नै अलिक फरक छ । ‘अमेरिकाको घाम’ एक फकिर लेखकको मूल्यवान् स्मृति–आलेख हो ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›
सम्बन्धित