कांग्रेसले बोलायो संसदीय दलको बैठक

यस स्टोरीको अंश: पूर्वराष्ट्रपति यादवको आग्रह: लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न सबै दल जिम्मेवार बनुन्
www.kathmandupati.com · 1 दिन अघि

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक जेठ १४ गते विहीबार बिहान साढे ११ बजे सिंहरदरबारमा बोलाइएको बस्ने छ । बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू