सुनचाँदीको मुल्य आज कति पुग्यो ?

kharibot.com · 6 दिन अघि

नेपाली बजारमा आज सुनको मुल्य तोलाको एक सयले घटेर तोलाको २ लाख ९३ हजार ७ मा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर ५११५ मा कारोबार भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू