वर्गीकृत तथ्यांकको अभावका कारण अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कानून कार्यान्वयनको अवस्था कमजोरः शिक्षा मन्त्रालय
▸ यस स्टोरीको अंश: शिक्षा मन्त्रालय भन्छ: अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कानुन कार्यान्वयन कमजोर
शिक्षा तथा खेलकुद मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न बनेका कानुनी तथा नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । बुधवार राजधानीमा आयोजित अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी शिक्षा प्रवद्र्धनका लागि आयोजित समन्वय बैठकमा बोल्दै मन्त्रालयकी उपसचिव रमा खतिवडाले यस्तो धारणा राख्नुभएको हो । उहाँले अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विद्यमान कानून कार्यान्वयनको अवस्था कमजोर रहेको बताउनु भयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित