खेलकुद क्षेत्रको संरचनागत कमजोरीका कारण राजश्व परिचालन कमजोरः सचिव पौड्याल
▸ यस स्टोरीको अंश: सांसदहरूले उठाएका विकासका सवाल र खेलकुद क्षेत्रको राजश्व परिचालनमाथि छलफल
खेलकुद सचिव लोकनाथ पौड्यालले खेलकुद क्षेत्रको संरचनागत कमजोरीका कारण राजश्व परिचालन कमजोर रहेको बताएका छन् । आगामी बजेटबाट खेलकुदलाई शिक्षासँग जोड्ने नीति अघि सारिने र तल्लो तहको पाठ्यक्रममा समावेश गरिने जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित