सरकारी अस्पतालः कतै बजेटले पुग्दैन, कतै थन्किएका छन् करोडौँको स्वास्थ्य उपकरण

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: सरकारी अस्पतालमा करोडौँका उपकरण प्रयोगविहीन, लगानी खेर गएको औँल्यायो
insurancekhabar.com · 1 हप्ता अघि

बिरामीको अधिक चाप हुने ठूला अस्पतालहरुका लागि महँगा स्वास्थ्य उपकरण उपलब्ध गराए पनि प्रयोगमा नै नल्याएर वर्षाैंदेखि थन्काइएको विषयलाई महालेखापरीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदनमार्फत उठाएको छ। प्रतिवेदनअनुसार राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नेपाल प्रहरी अस्पताल, सिंहदरबार वैद्यखाना र राजविराजको गजेन्द्र नारायणसिंह अस्पतालका लागि खरिद गरिएका कुल ३६ करोड रुपैयाँबराबरको उपकरण प्रयोजनविहीन अवस्थामा वर्षाैंदेखि थन्काइएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू