बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदै कारोबार ?

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
hamrakura.com · 2 हप्ता अघि

नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ बढेको छ। बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा तीन सय र चाँदीको ३५ रुपैयाँ बढेको हो। मूल्य बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला तीन लाख दुई हजार पाँच सय रुपैयाँ काम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू