धारिलो हतियार प्रहार गरी फरार रहेका व्यक्ति पक्राउ
▸ यस स्टोरीको अंश: उदयपुरमा खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते, आक्रमणकारी पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौंले धारिलो हतियार प्रहार गरी फरार रहेका उज्ज्वल मगरलाई पक्राउ गरेको छ । खोटाङका नवराज गिरीलाई वैशाख ४ गते चारपाँच जनाको समूहले चक्कु प्रहार गरेर फरार भएका थिए । पक्राउ परेका मगरमाथि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित