काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न दुई पक्राउ, चक्कु प्रहारमा संलग्न एक युवक पनि हिरासतमा
काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२ बलम्बुबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। यसैगरी, तारकेश्वर नगरपालिकामा चक्कु प्रहार गरी फरार भएका एक युवकलाई पनि प्रहरीले हिरासतमा लिएको छ।
3 समाचार
·
5 दिन अघि