महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु
▸ यस स्टोरीको अंश: महोत्तरीमा नदी र खेतको पानीमा डुबेर चार बालिकाको मृत्यु
महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका–४रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो । मनरासिस्वा नपा–७ सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरु १२ वर्षीया स्नेहाकुमारी र छ वर्षीया शिवानीकुमारी तथा अजिज नदाफकी छोरी १२ वर्षीया अफसाना खातुनको डुबेर मृत्यु भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित